सातवटा आन्तरिक विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० का लागि ४१ अर्ब ८५ लाखको बजेट विनियोजन गर्दै सात आन्तरिक विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गरिने बताएको हो ।प्राधिकरणले महेन्द्रनगर, विराटनगर, नेपालगञ्ज, जुम्ला, रारा, भरतपुर र रामेछापमा नयाँ टर्मिनल भवन निर्माण गर्ने जनाएको छ । प्राधिकरणले […]