आफू पार्टीमा रहुन्जेल कुनै पनि अनैतिक निर्णय हुन नदिने महामन्त्री थापाको प्रतिज्ञा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने स्पष्ट गर्नुभएको छ । शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहमा उहाँले आलमलाई उम्मेदवार नबनाउने बताउनुभएको हो । उहाँले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भएपनि काँग्रेसले उम्मेदवार नबनाउनेमा […]