सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नका लागि प्रदेश सभा सचिवालयमा दर्ता गराएको प्रस्तावमा मंगलबार भएको मतदानबाट मुख्यमन्त्री भट्ट ३० मत पाएका हुन् । उनको विपक्षमा नौ मत परेको छ । मुम्यमन्त्री भट्टलाई उनकै दल नेकपा माओबादी केन्द्रका १३ र एमालेका १७ प्रदेश सांसद्ले मुख्यमन्त्री […]