बानेश्वरमा भासिएको सडक बन्न अझै दुई दिन लाग्ने

काठमाडौंको नयाँ बानेश्वरस्थित मुख्य सडकमा मंगाल भत्किएर भासिएको सडक बन्न अझै दुई दिन लाग्ने भएको छ। सोमबार विहान उक्त सडक भासिए पनि सम्बन्धित निकायले आज मंगलबार बिहानदेखि मात्रै ढल र...