बलिउड अभिनेत्री मलाइका अरोरा फिटनेस तथा वैवाहिक तथा प्रेम जीवनका कारण बेला बेलामा चर्चामा आइरहन्छिन्। उमेरले ५० टेक्न लागेकी मलाइका आफ्नो फिटनेसमा विशेष सतर्कता राख्छिन्। हालै योगा क्लास जाने क्रममा उनले एक वृद्ध महिलाप्रति देखाएको व्यवहारका कारण उनका फ्यानले उनको प्रशंसा गरिरहेका छन्। सामाजिक सञ्जालमा मलाइकाको एक भिडियो यतिबेला चर्चामा छ। जसमा उनी गाडीबाट ओर्र्लिएर […]