सीमा विवाद समाधान गर्न सरकारले कूटनीतिक पहल थालेको छ : नेम्बाङ

इलाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गरेका छन्। माङसेबुङ गाउँपालिकामा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले भारतले अतिक्रमण गरेको भूमि ...