१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताले प्रत्येक जिल्लाका कम्तीमा एउटा निर्वाचन क्षेत्र नछोड्न नेतृत्वलाई सुझाव दिएको छ ।
आइतबार वागमती प्रदेश समितिको बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुले यस्तो सुझाव दिएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले …