गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह र प्रदेशबीच समन्वय नभएसम्म विकास निर्माण प्रभावकारी नहुने जिकिर गरेका छन्। मुख्यमन्त्री पोखरेलले शुक्रबार पोखरा महानगरपालिकाको दशौं नगरसभालाई सम्बोधन गर्दै विकास निर्माणमा समन्वयको खाँचो ...