४ जेठ, काठमाडौं । एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्दा एउटा संयोग जुरेको छ, केपी ओलीलाई जनजाति र मधेस विरोधी आरोप लगाएर माओवादी भंगालोमा पुगेकाहरु पुनः ओलीकै छहारीमुनी आइपुगेका छन् ।
६ वर्षअघि जातीय मुद्दामा एमाले नेतृत्व अनुदार बनेको आरोप लगाउँदै बाहिरिएका पासाङ शेर्पा, रामचन्द्र झा, अजम्बर काङवाङहरु घुमिफिरी …