काठमाडौं । नेपालबाट साउदी अरबमा काम गर्न जाने कामदारहरुले एसर्इई पास गरेको हुनुपर्ने भएको छ । साउदी सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभाग र साउदी दूतावासबाट एसईई उत्तीर्ण प्रमाणपत्र प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था गरेको हो । साउदी सरकारका अनुसार शैक्षिक प्रमाणपत्रअन्तर्गत एसइई वा एसएलसीभन्दा तलको प्रमाणीकरण हुनेछैन । त्यसैले अब सोसरह […]