काठमाडौं । हाम्रो आकाशगंगाको केन्द्रमा रहेको विशाल ब्ल्याक होलको पहिलो पटक दृश्यमा कैद गरिएको तस्वीर सार्वजनिक भएको छ । साजिटेरिअस ए ८ को रूपमा चिनिने यस अविश्वसनीय वस्तु सूर्यभन्दा चार लाख गुणा ठूलो छ । सार्वजनिक भएको तस्बिरमा एक ठूलो प्वाल रहेको र यसको बीच भाग अन्धकार भएको देखिएको छ । जसलाई अत्यधिक गुरुत्वाकर्षण बलद्वारा […]