सरकारी अनुदान पर्खिंदै लोक्ता र अर्गेली

इलाम : जापानी येन बनाउन प्रयोग गरिदै आएको अर्गेली र लोक्तामा किसानको आकर्षण बढ्दो छ।सरकारी अनुदान पाउन नसक्दा किसान र व्यवसायीहरु पलायन हुने क्रम समेत उस्तै छ। जापानी येन र नेपाली कागज बनाउन प्रयोग हुने अर्गेली र लोक्तामा सरकारी अनुदान छैन।नेपालबाट निर्यात हुने १९ वटा वस्तुको सूचीमा रहेको नेपाली कागजका उद्योगको विकासका लागि सरकारी ध्यान नपुग्दा आम्दानी लिन सकिएको छैन। इलाम र पाँचथरका विभिन्न स्थानमा संचालनमा आएका कागज उद्योग परम्परागत रुपमा संचालन हुँदै आएका छन्।किसानले स्थापना गरेका कागज उ