मन्त्रिपरिषद्को बैठकले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’, ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गर्नका लागि राष्ट्रपति कार्यालय पठाएको हो।
पछिल्लो समय सेयर कारोबारसँग जोडिएको विवादले व्यवसायी दिपक भट्ट लाई सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ। तर विश्लेषकहरूका अनुसार यो केवल व्यक्तिगत घटना नभई नेपालको वित्तीय नियामक संरचनाभित्र लामो समयदेखि जरा गाडेर बसेको ‘लाइसेन्स राज’को निरन्तरता मात्र हो। नेपाल धितोपत्र बोर्ड ले गरेको अनुसन्धानपछि भट्टसहित सुलभ अग्रवाल, शेखर गोल्छा लगायतका व्यवसायीले पब्लिक कम्पनीको रकम प्रयोग गरी […]
१६ वैशाख, काठमाडौं । काठमाडौंमा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बनेको छ ।
भारत नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज ‘मिस अप्रोच’ का कारण ओभरसुट गर्नुपरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज अहिले होल्डमा …
१६ वैशाख, काठमाडौं । रास्वपाले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधान गर्नेगरी सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेको छ ।
सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहितका सांसदहरूको अनौपचारिक छलफलले यस्तो निष्कर्ष निकालेको महामन्त्री समेत रहेका मुख्य …