नेपाल र इराकको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश निषेध

काठमाडौं। इराक र नेपालबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको छ। खेल शनिबार इराकको अल्फायहा रंगशालामा साँझ १०:१५ बजे हुनेछ। इराकविरूद्धको खेलपछि नेपाली टिम विश्वकप छनोट खेलका लागि कुवेत जानेछ। नेपालका कप्तान किरण चेमजोङको इराकविरूद्धको खेलले विश्वकप छनोट खेलका लागि राम्रो तयारी हुने बताएका छन्। अब्दुलाह अल्मुताइरीको प्रशिक्षणमा नेपालको यो पहिलो खेल हो।

सम्बन्धित सामग्री

नेपाल र पाकिस्तान मैत्रीपूर्ण फुटबलका लागि तयार

२९ कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच बुधबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । दुवै टिमले आफ्नो तयारीलाई अन्तिम रुप दिएका छन् । नेपालका प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानसँग जित्ने मनोवलका साथ टिम तयार पारिएको बताएका छन् । तयारीका लागि कम समय पाएको र धेरै खेलाडीहरु विदेश पलायन भएको अवस्थामा यहाँ भएका उत्कृष्ट खेलाडी समेटेर […]

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार आफ्नो टोली घोषणा गरेका हुन् । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय टोली नोभेम्बर १३ मा नेपाल आउनेछ । मैत्रीपूर्ण खेल नोभेम्बर १६ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।एन्फाले खेलको टिकट मूल्य सामान्य प्यारापिटको लागि  ५०० र भिआइपी प्यारापिटको लागि एक हजार तोकिएको छ । एक भाग्यशाली विजेताले ब्राजिल र क्यामरुन बीचको विश्वकप खेलको टिकट पनि जित्नेछ ।नेपाली टोली :गोलकिपर :

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल कात्तिक ३० गते, प्रशिक्षकमा प्रवेश कटुवाल

१५ कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच यही कात्तिक ३० गते मैत्रीपूर्ण खेल हुने निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार दिएको जानकारीअनुसार खेल काठमाडौंस्थित दशरथ रंगशालमा हुनेछ । पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरेको थियो । तर, एन्फाले निर्वाचनका कारण एक खेल मात्र खेल्न सक्ने जवाफ पाकिस्तानलाई पठाएपछि एक […]

नेपाल र मसिसबीच मैत्रीपूर्ण फुटबल खेल सुरु

काठमाडौं, १५ मा । नेपाल र मरिससबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सुरु भएको छ । खेल त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा भएको छ । अखिल नेपाल फुटबल संघले मैदानमा सीमित दर्शकलाई प्रवेश दिएको छ । तस्विर :मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

नेपाल र मरिससको मैत्रीपूर्ण खेल त्रिपुरेश्वरमा, प्रवेश शुल्क एक हजार र पाँच सय

काठमाडौं : नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेल आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ पौने ५ बजे खेल सुरु हुनेछ। नेपाली टोलीले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो। मरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्सकोसले लामो समयपछि खेल्न गइरहेको उल्लेख गर्दै नेपालसँगको प्रतिस्पर्धा कठिन हुने बताए। उनले भने, 'हामी ४५ दिनको…

नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिइने

काठमाडौं, १२ माघ । नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई रंगशाला प्रवेशगर्न दिइने भएको छ । जनवरी २९ र फेब्रुअरी १ मा हुने खेलमा दर्शकलाई प्रवेश दिइने अखिल नेपाल फुटबल संघ (एन्फा) जनाएको छ । सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने एन्फाले जनाएको छ । दबै खेल त्रिपुरेश्वर […]

नेपाल–मोरिससबीचको मैत्रीपूर्ण खेल दर्शककै उपस्थितिमा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र मोरिससबीचको दुर्ई मैत्रीपूर्ण खेलमा दर्शककै उपस्थितिमा गर्ने भएको छ । एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै दुई खेलमा दर्शकलाई दशरथ रंगशालामा प्रवेश गर्न दिने...

नेपाल र मोरिससबीचको खेल हेर्न दर्शकलाई प्रवेश दिइने

११ माघ, काठमाडौं । नेपाल र मोरिससबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न रंगशालामा दर्शकलाई प्रवेश दिइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दशरथ रंगशालाको कुल क्षमताको एक तिहाइ क्षमतामा दर्शकलाई प्रवेश दिइनेछ । माघ १५ र १८ गते हुने खेल हेर्न भीआईपी प्याराफिटतर्फ एक हजार र साधारण प्याराफिटतर्फ ५०० रुपैयाँ टिकट […]

नेपाल र मौरिससको खेलमा दर्शकलाई प्रवेश दिइने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र मौरिससको राष्ट्रिय फुटबल टोलीबीच हुने दुई मैत्रीपूर्ण खेलमा दर्शक प्रवेश खुला गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दशरथ रंगशालाको सिट क्षमताको एक तिहाइ दर्शकलाई राखेर खेल सञ्चालन गर्ने जनाएको छ । रंगशालाको दर्शक क्षमता १६ हजार ५ सय रहेको बताइन्छ । त्यसअर्थ झण्डै ५ हजार […]