सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैनः ठाकुरप्रसाद गैरे

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरु नै विश्वसनीय नभएको दावी गरेका छन् ।  बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । सांसद गैरे...