खोकनामा सिकाली जात्राको रमझम

ललितपुर । ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ । सिकाली चौंरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाइरहेका हुन् । दशैं को सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्दछन् । हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको ललितपुर महानगरपालिका वडा नम्बर […]

सम्बन्धित सामग्री

खोकनामा सिकाली जात्राको रमझम (तस्वीरहरु)

दशैंको सट्टामा खोकनाका वासिन्दाले सिकाली जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्छन् ।

खोकनामा सिकाली जात्राको रमझम [तस्बिरहरु]

ललितपुरका खोकनाका स्थानीय बासिन्दाहरु इन्द्रायणी पर्वमा सहभागी भएका छन् । यो सिकाली जात्रा नामले प्रसिद्ध रहेको छ । स्थानीयहरुले दसैंको साटो यो पर्व मनाउने गरेका छन् । घटस्थापनाको दिन सुरु भएर फूलपातीको दिन पाँच दिन यो जात्रा सञ्चालन हुने गरेको छ । पर्वको अवसरमा स्थानीय बासिन्दाले कुल देवता पूजा गर्ने गर्दछन् ।