गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री आवेको निधन

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ । बीबीसी हिन्दीले दिएको जानकारीअनुसार जापानको सरकारी सञ्चारमाध्यमले उनको निधन भएको पुष्टि गरेको छ । जापानको एनएचके वर्ल्ड न्युजले पनि आवेको निधन भएको पुष्टि गरेको छ । जापानको नारा सहरमा उनलाई बिहान गोली प्रहार भएको थियो । त्यसपछि बेहोस भएका आवेको निधन...

सम्बन्धित सामग्री

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं।गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तीन देशका लागि राजदूत नियुक्त भएको छ।शुक्रबार मात्रै उपत्यकामा ३ महिलासहित थप ४ जनामा हैजा संक्रमण पुष्‍टि भएको छ।काभ्रेपलाञ्चोकमा बसको ठक्करबाट १ जनाको मृत्यु हुन पुगेको छ र सरकारी जग्गा ४० वर्षसम्म लिजमा लिन पाइने भएको छ।

गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

टोकियाे । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनीमाथि गोली प्रहार भएको थियो । जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गोलीकाण्ड हुने गर्छन् । भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उनी सडकमै […] The post गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा निधन

एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ।