'सर्वजीत' चलचित्र निर्माणका लागि ५ महिनाकाे तलब दिने मन्त्री आलेकाे घोषणा

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले 'सर्वजित' चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिवार आयोजित एक कार्यक्रमकाबीच 'सर्वजित' चलचित्रको शुभ मुहूर्त भएको थियो । त्यस कार्यक्रममा बोल्दै मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको हो । चलचित्रलाई दिनेश डीसीले निर्देशन गर्नुहुने भएको छ । दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधार...

सम्बन्धित सामग्री

नयाँ कक्षाकोठाका निर्माणका लागि जापानले गर्‍याे सहयोग

संखुवासभा जिल्लाको हिमालय माध्यमिक विद्यालयमा नयाँ कक्षाकोठाका निर्माणका लागि जापानले सहयोग गरेको छ।...

डिलासैनी गाउँपालिकामा तीन वटा भवन निर्माणका लागि जग्गादान

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शैंयाको अस्पताल भवन लागि १० रोपनी र प्रहरीचौकी भवन निर्माणका लागि ५ रोपनी जग्गादान गरेका हुन्।...

नेताका सालिक निर्माणका लागि साँढे सात करोड

जनकपुरधाम, असार २५ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरूको शालिक निर्माणका लागि करिब साढे सात करोड रुपैयाँ छुट्याएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेटमा सप्तरीमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको शालिक निर्माणका लागि ५० लाख, महोत्तरीमा मैथिली भाषाका महाकवि विद्यापतिको प्रतिमा स्थापना तथा सौन्दर्यीकरणका लागि ५० लाख विनियोजन गरिएको छ […]

ऐतिहासिक दरबार निर्माणका लागि महोत्सव

स्याङ्जाको स्यालबास स्थित ऐतिहासिक दरबार निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ । हात्तीस्थान फाउन्डेसन समिटले १५, १६ र १७ पुसमा स्याङ्जा गल्याङकोटदेखि १३ किलोमिटर उत्तरमा रहेक स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान–तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो ।करिब साढे सात सय वर्ष पहिले उक्त स्थानमा १४ कोठाको तीन तले तामेकोट दरबार रहेको इतिहास […]

ऐतिहासिक दरबार निर्माणका लागि महोत्सव हुँदै

स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक दरबार निर्माणका लागि साँस्कृतिक महोत्सव हुने भएको छ । हात्तीस्थान फाउन्डेसन समिटले पुस १५, १६ र १७ मा स्याङ्जा गल्याङकोटदेखि १३ किमि उत्तरमा रहेक स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान/तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो ।करिब साढे सात सय वर्ष पहिले उक्त स्थानमा १४ कोठाको तीन तले तामेकोट दरबार रहेको इतिहास रहेको छ । अझैं पनि दरबार र ऐतिहासिक ढुङ्गाका अवशेष रहेको उक्त ठाउँमा आलम नामका राजा रहेको बताइन्छ ।राजा यौनलिप्त भएर राज्यप्रति बेफिक्री भ

ऐतिहासिक दरबार निर्माणका लागि महोत्सव हुँदै

स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक दरबार निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ। हात्तीस्थान फाउन्डेसन समिटले पुस १५, १६ र १७ मा स्याङ्जा गल्याङकोटदेखि १३ किमि उत्तरमा रहेको स्यालबासस्थित उक्त दरबार निर्माणका...

महिला कृषि सहकारीको भवन निर्माणका लागि देउसी

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि टोल–टोलमा देउसी खेल्न सुरु गरिएको छ । स्थानीय च्यास्मीटार महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि देउसी खेल्न सुरु गरिएको हो । नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियानअन्तर्गत स्थापना गरिएको महिला सहकारीको भवन निर्माणका लागि आर्थिक अभाव भएपछि […]

सुरुङमार्ग निर्माणका लागि नौ कम्पनीको आवेदन

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग   निर्माणका लागि नौ वटा कम्पनीले आवेदन दिएका छन् ।सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौ वटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गराएको जानकारी दिए ।सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपियाँको बजेट सुनिश्चित भइसकेको छ । सुरुङमार्गका लागि चालू आर्थिक व

रङ्गशाला निर्माणका लागि कैदीबन्दीको सहयोग

कञ्चनपुर : चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि कञ्चनपुर कारागारका कैदीबन्दीले आर्थिक सहयोग गरेका छन्।सिदा खर्च वाफत पाइने रकम जम्मा गरी कैदी बन्दीले ११ हजार पाँच सय रुपैयाँ रङगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनका संचालक सीताराम कट्टेल (धुर्मुस) लगायतको टोलीलाई हस्तान्त्रण गरेका हुन्।यस्तै झलारी बजारका व्यवसायी, संघ संस्था, स्थानीयबासी र सहकारी संस्थाले पनि फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।  शुक्लाफाँटा नगरपालिका&ndash

लाप्राक बस्ती निर्माणका लागि काठ आपूर्ति गर्न माग

गोरखा जिल्लाको लाप्राक गुप्सिपाखा क्षेत्रमा आवास निर्माणका लागि आवश्यक पर्ने काठ उपलब्ध गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आग्रह गरेको छ । लाप्राक नमुना बस्ती निर्माणका अध्यक्ष कुमार पन्तसहित गैरआवासीय नेपाली संघको टोलीले बुधबार वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेलाई मन्त्रालयमा भेटगरी गुप्सिपाखा क्षेत्रमा निर्माणाधीन लाप्राक नमुना बस्ती निर्माणका लागि आवश्यक पर्ने कम्तिमा पनि ६ […]