नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी–२० : पुल्चोकलाई सान्त्वना जित

२७ फागुन, काठमाडौं। पुल्चोक इन्जिनियरिङ क्लबले राजधानीमा जारी नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ । उसले खेल जिते पनि सेमिफाइनलमा पुग्न सकेन । धुम्बाराहीस्थित पाकिस्तान दूतवासको मैदानमा भएको खेलमा पुल्चोकले आरएस विद्यापीठलाई २८ रनले पराजित गरेको हो । २ सय ४६ रनको लक्ष्य पछ्याएको आरएस विद्यापीठले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा […]