माओवादीद्वारा उम्मेदवार सिफारिस

काठमाडौँ,२१ भदौ । नेकपा (माओवादी केन्द्र) पाल्पाले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ । माओवादीले पाल्पा क्षेत्र नं १ प्रतिनिधिसभातर्फ लीला सोमै र क्षेत्र नं २ मा अनिलकिशोर घिमिरेलाई सर्वसम्मत सिफारिस गरेको छ । यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ दलबहादुर राना, पार्वती विक, केशव पौडेल, हीरा थापा, बलु गैरे, अर्जुनकुमार श्रेष्ठ […]

सम्बन्धित सामग्री

पाल्पामा माओवादीद्वारा उम्मेदवार सिफारिस

नेकपा (माओवादी केन्द्र) पाल्पाले प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ ।

संघ र प्रदेशका लागि तेह्रथुम काँग्रेस र माओवादीद्वारा उम्मेदवार सिफारिस

तेह्रथुम काँग्रेस र माओवादीले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन्। नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन् । नेकपा (एमाले) लगायत दलले समेत आन्तरिक तयारी थालेका छन् । काँग्रेस र माओवादी केन्द्रले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार चयन गरेका…