नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा गठबन्धनबाट पनि प्रधानमन्त्रीको आकंक्षी थिए। तर आलोपालोको कुरा आउनेबित्तिकै गठबन्धनमा खटपट आयो – नेकपा तीन टुक्रा भयो। माधव नेपाललाई साथमा लिएर प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सी थमाए। पाँच दलीय गठबन्धनबाट प्रचण्ड पुन: प्रधानमन्त्रीका आकंक्षी छन्।
तर, कांग्रेसले प्रधानमन्त्री छाड्ने छनक नदेखाएपछि प्रचण्डले…