निजी कर्जाको आकार जीडीपीसरह पुग्नु खतराको घन्टी बज्नु हो (स्वर्णिम वाग्लेको विचार)

कर्जाको वृद्धि २०/२२ प्रतिशतले हुँदा केही वर्षभित्रै निजी कर्जाको आकार जीडीपीसरह नै पुग्नु खतराको घन्टी बज्नु हो।