सेयर बजारमा सामान्य गिरावट, ४ अर्ब बढीको कारोबार

काठमाडौँ। आज सोमबार सेयर बजार अन्तिम समयमा ओरालो लागेर बन्द भएको छ। सोमबार दिनभर बढेको सेयर बजार अन्तिम आधा घण्टामा भने ओरालो लागेको हो। सेयर बजार परिसूचक नेप्से ९ दशमलव ७५ अंकले घटेर २ हजार ७६.६७ विन्दुमा झरेको छ। बजार खुलेदेखि नै उकालो लागेपनि पौने ३ बजेदेखि नेप्से ओरालो लागेर २६ अंकसम्म घटेको थियो।

सम्बन्धित सामग्री

सेयर बजारमा सामान्य करेक्सन

लगातार तीन दिन दोहोरो अंकले घटेको सेयर बजारमा आज  सामान्य करेक्सन भएको छ। सेयर बजार परिसूचक नेप्से आज ५.१६अंकले बढेर १८९४.७६ विन्दुमा उक्लिएको छ।  आज उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको...

सेयर बजारमा हरियाली, नेप्से दुई हजार विन्दुनजिक

सेयर बजार आज पनि बढेको छ। मंगलबार सामान्य अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज ४४. ३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको छ। आज सबै समूहको सेयर बढेको छ। यसमा पनि...

सेयर बजारमा सामान्य करेक्सन

आगामी आर्थिक वर्षको बजेट आएसँगै दुई लगातार उच्च अंकले ओरालो लागेको सेयर बजारमा आज सुधार आएको छ। सेयर बजार परिसूचक नेप्से आज १६.५४ अंकले बढेर १८६६.३४ बिन्दुमा उक्लिएको छ।  आज सबै समूहको...

सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम ३ अर्ब बढी

काठमाडौं। मंगलबार सेयर बजार घटेको छ। ३.०३ अंकले घटेको सेयर बजार परिसूचक नेप्से २०६१ विन्दुमा आएर बन्द भएको छ। परिसूचकमा गिरावट आएको भएपनि कारोबार रकम भने बढेको नेप्सेले देखाएको छ। नेप्सेका अनुसार आज बजारमा ८२ लाख २२ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८० लाख बढीको कारोबार भएको छ।

सेयर बजारमा सामान्य सुधार, चार अंककाे वृद्धि

काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेकाे सेयर बजार आज उकालो लागेको हाे । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो ।  आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ […] The post सेयर बजारमा सामान्य सुधार, चार अंककाे वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेयर बजारमा सामान्य सुधार, ३.८३ अंकले बढ्यो

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो ।  आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर […]

सेयर बजारमा सामान्य सुधार, चार अंकको वृद्धि

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो । आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको सेयर किनबेच भएको छ। यस्तै, प्राइम बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । फोरवर्ड माइक्रोफाइनान्स

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ- आइतबार सेयर बजार नेप्से परिसूचक २.१६ अंकले वृद्धि भएको छ । सेयर बजार ०.११ प्रतिशतले वृद्धि भएको हो । गत साताको कारोबारको अन्तिम दिन बिहीबार ११.२२ अंकले वृद्धि भएको नेप्से आइतबार २.१६ अंकले वृद्धि भई १९६३.२२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले वृद्धि भएको छ । ३६ लाख ९४ हजार […]

सेयर बजारमा सामान्य सुधार

काठमाडौँ- सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ । लगातार घटिरहेको सेयर बजार आज भने सामान्य सुधार भएको हो । नेप्से तीन दशमलव ७६ अंकले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको सेयर ४० अंकभन्दा धेरै बढेको छ। बैंक, माइक्रोफाइनान्स, लगानी र म्युचल […]

सेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम खुम्चियो

काठमाडौं । सेयर बजारमा सामान्य बृद्धि भएको छ । सेयर बजार २.५६ अंकले बढेर २३९१.७४ बिन्दुमा अडिएको छ । कारोबार रकम भने ३ अर्बमा झरेको छ । मंगलबार ३ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन सातवटा उपसमुहमा बृद्धि छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन बीमातर्फ २३०.२९ अंकको बृद्धि छ भने माइक्रोफाइनान्स समूहमा २७.३६ अंकको बृद्धि छ । सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा छ । चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर र खा