काठमाडौँ- उच्च अदालत पाटनले ‘सिप बिल्डिङ’ तर्फ आवेदन दिएका सबैलाई ‘म्यानुफ्याक्चरिङ’ क्षेत्रको काममा कोरिया जान आवश्यक कोरियन भाषा परीक्षा (इपिएस) मा सहभागी गराउन शुक्रबार आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले इपिएस परीक्षामा सहभागी हुन पाउँ भनी आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएकोहो। न्यायाधीश ज्ञवालीले गरेको आदेशमा ‘निवेदकहरूलाई आवेदन फारम […]