काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनलाई लिएर सतर्क रहन आह्वान गरेका छन् । डब्लुएचओकी दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक पूनम खेत्रपाल सिंहले विज्ञप्ति जारी गर्दै भारतमा नयाँ भेरिएन्ट भेटिनु अप्रत्याशित नरहेको बताइन् । उनले यसबारे भनिन्, ‘हामी बाँचिरहेको अन्तरसम्बन्धित विश्वलाई हेरेर आज डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा ओमिक्रोन भेरियन्टको पहिलो दुई केसहरु पुष्टि […]