भारतीय क्रिकेटर शुभमन गिललाई डेंगी, के होला विश्वकप ?

भारतीय राष्ट्रिय टिमका ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई डेंगी संक्रमण भएको टाइम्स अफ इन्डियाले जनाएको छ। गिललाई उच्च ज्वरो आएको छ। चेन्नईमा आएदेखि नै उनलाई उच्च ज्वरो आएकाले डेंगी परीक्षण गर्दा पोजेटिभ देखिएको ...