छत्र लकाई खड्का / मोरङ्ग, हाल मलेसिया ।
सात समुन्द्र पारीको यो बिरानो देशमा अरुको खटनमा रहेर आज पनि म सधैँ झैं काम गरिरहेको छु । गाउँघरमा त दशैँ सुरु भइसकेछ । यता हामी परदेशीलाई उही त हो नि, फेसबुकमा साथीभाइले राखेका फोटो र क्याप्सन हेरेर थाहा हुने । दशैँ होस् या नयाँ वर्ष, हामीले त थाहा पाउने भनेकै यसरी नै हो ।...