१६ माघ, काठमाडौं । कुनै समय लिमीका प्रत्येक घरमा २०० देखि ३०० सम्म भेडा हुन्थे, सयौँको संख्यामा चौँरीहरू देखिन्थे । तर आज त्यो सबै इतिहास बनेको छ । खोसिएको जीविकोपार्जन र रित्तिएका गाउँका कारण लिमी …
१६ माघ, काठमाडौं । मोफसलको प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको २५औं संस्करण फ्लडलाइटमा खेलाइने भएको छ ।
प्रतियोगिताको सिल्भर जुब्लीको अवसरमा २५औं संस्करण फ्लडलाइटमा खेलाइने आहारारा पोखरा गोल्डकपको आयोजक सहारा क्लब, पोखराले जनाएको छ …
१६ माघ, जनकपुरधाम । धनुषा कमला नगरपालिका–२ का झपसी कापर शुक्रबार मध्याह्न गाउँ नजिकैको भट्टामा इँटा बनाउन व्यस्त थिए । बिहान–साँझको छाक टार्न हरेक दिन इँटा भट्टामा पुग्नु उनको दैनिकी हो ।
कापरले प्रतिगोटा इँटा बनाएको १ …
१६ माघ, काठमाडौं । ‘आगामी १ फागुनदेखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ बिहीबार सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भने ।
अर्यालले सुनाएको उक्त निर्णय बिहीबार प्रधानमन्त्री …
१६ माघ, सिन्धुपाल्चोक । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै सिन्धुपाल्चोक–१ को माहोल तातेको छ । उम्मेदवारहरू आन्तरिक छलफल तथा मतदाता भेटघाटमा सक्रिय भएका छन् ।
गठबन्धन बिना हुन लागेको यस निर्वाचनमा मतदाताको विशेष चासो …
काठमाडाैं । नेपालमा २१ वर्षपछि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता भएको छ । नेपाल जिम्न्याष्टिक संघको आयोजनामा पोखरामा २०६१ सालमा साेही प्रतियोगिताको १३ औं संस्करण भएको थियो । दुई दशक पूरा भएपछि १४औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता शुक्रबारदेखि भक्तपुरको जगातीस्थित लिवालीमा शुरु भएको छ । कम्पिटिसन वानमा टिमको प्रतिष्पर्धा भइरहेको छ । पुरुषतर्फ भल्टमा नेपाल आर्मी, बागमती प्रदेश […]