कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक रोजगारमा गएका युवाहरू कृषि उत्पादन कार्यमा संलग्न हुन थालेका छन् । यसले उत्पादनको मात्रामा धेरै वृद्धि ल्याउने देखिएको छ । जसले गर्दा सकारात्मक परिणाम आउने विश्वास गर्न सकिन्छ भने यसलाई सन्तोषजनक […]
The post कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.