काठमाडौं, १२ वैशाख । कोरोना भाइरसको दोस्रो लहरले देशमा नयाँ संकट थपिने देखिदैछ । मुख्य शहरका अस्पतालहरु भरिन थालेका छन् । अक्सिजनको अभाव हुनसक्नेतर्फ दृष्टिगत गर्दै सरकारले थप तयारी थालेको छ । एकातर्फ सरकार स्वास्थ्य मापदण्डको कुरा गरिरहेको छ अर्कोतर्फ सरकार चलाउनेहरु नै सभा सम्मेलन, उदघाटनमा व्यस्त छन् । लकडाउनको धम्की पनि सरकारका जिम्मेवार व्यक्तिहरुबाट […]