ओलीले राष्ट्रियताका सन्दर्भमा चट्टानी अडान प्रदर्शन गरे, जनचाहना अनुरुप नै रेलदेखि पाइपलाइनबाट तेल ल्याइयो : मुख्यमन्त्री पौडेल

काठमाडौं : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा मकवानपुरको आयोजनामा हेटौँडामा भएको मोर्चा सङ्गठनहरुको वृहत भेलालाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको आलोकमा पुनः राष्ट्रियता, जनजीविका, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको अभियानलाई नयाँ उचाइका साथ अगाडि बढाइने…