उद्योग खोल्न चाहनेलाई ५० वर्ष सरकारी जग्गा लिजमा दिइने

सरकारले देशभित्रै उद्योग स्थापनाका लागि थप वातावरण बनाउने लक्ष्यका साथ सरकारी जग्गा ५० वर्षसम्म लिजमा दिने व्यवस्था गरेको छ ।