यसरी मनाइदै छ विराटनगरमा गाईजात्रा

विराटनगरका नेवार समुदायले बुधबार धुमधामसँग गाईजात्रा पर्व मनाएका छन । झि पुचःबाट बाजागाजा र लाखेजात्रासहित याली निकाल्दै नगरमा