पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा

काठमाडौँ - नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी र दिव्योपदेशको हिन्दी अनुवाद सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा श्रीपाली बस्न्यात समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा अनुवाद गरिएको पुस्तक ‘महाराजा पृथ्वीनारायण शाह की संक्षिप्त जीवनी और उनके उपदेश’ विमोच...

सम्बन्धित सामग्री

पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा

नेपाल एकीकरण अभियानका नायक राष्ट्रिय एकताका प्रतीक बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी र दिव्योपदेशको हिन्दी अनुवाद सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा श्रीपाली बस्न्यात समाजले सोमबार आयोजना गरेको कार्यक्रममा अनुवाद गरिएको पुस्तक ‘महाराजा पृथ्वीनारायण शाह की सङ्क्षिप्त जीवनी और उनके उपदेश’ विमोचन गरिएको हो । पूर्वराजदूत निरञ्जनमानसिंह बस्न्यातले अङ्ग्रेजीमा लेख्नुभएको पुस्तक हिन्दीमा …