'संवैधानिक अङ्गमाथि कब्जाको नीतिले प्रजातन्त्र कमजोर'

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संबैधानिक अङ्ग कब्जाको नितिले प्रजातन्त्र कमजोर भएको बताएका छन् । नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायहरूमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दुरुपयोग भएको थापाको दाबी थियो । आज मकवानपुरको हेटौंडामा पार्टी