तिनाउ-दानव करिडोर : आन्दोलन मत्थर पार्न विस्थापितलाई जग्गा व्यवस्थापन प्रक्रिया सुरू

रुपन्देही । बुटवल उपमहानगरले तिनाउ-दानव करिडोर आयोजनाका विस्थापित परिवारलाई जग्गा व्यवस्थापन प्रक्रिया सुरू गरेको छ । चुरे पहिरोबाट विस्थापित हुने र जोखिमका रहेका, तिनाउ र दानव नदीको कटानको उच्च जोखिमका रहेका, औद्योगिक करिडोर, तिनाउ-दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलव्ध गराउने यसअघि नै निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले केही दिनयता […]

सम्बन्धित सामग्री