जीवन र भोगाई

१. विषय प्रवेशःजीवन भन्नु कहानीको संगालो हो । हरेक मानिसको जीवनमा आ-आफ्नै कहानी हुन्छ, भोगाई र अनुभव हुन्छ । त्यही भोगाई र अनुभवको वृहत् सँगालो हो जीवन । मानिसको जीवनमा पृथक्-पृथक कथा हुन्छ, व्यथा हुन्छ फरक यति हो कसैको कोरिएको हुन्छ भने कसैको कोरिएको हुदैंन । तीन दशकको मेरो जीवनमा मैले पनि केही भोगाई र […]