२४ घण्टाभित्र सरकार छोड्न मन्त्रीलाई एमालेको निर्देशन
कर्णाली प्रदेशको नेकपा (एमाले) संसदीय दलको बैठकले सरकारवाट आफना मन्त्रीहरुलाई फिर्ता वोलाउने निर्णय गरेको छ। दलको वैठकले सरकारमा रहेका मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा गर्न भनेको छ ।
संसदीय दलका नेता यामलाल कँडेलको ...
नेकपा एमालेले माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागि तीन मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको छ ।
शुक्रवार बसेको संसदीय दलको बैठकले तीन मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको मुख्य सचेतक गुलावजंग साहले लोकान्तरलाई जानकारी दिए ।
बैठकले सरकारमा सहभागि अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा गर्न निर्देशन दिएको हो ।
‘सर्वोच्च अदालतले सांसद पुर्नवहाली गरिदिएको सन्दर्भमा सरकार छाडेर आउन तीनजना माननीयलाई निर्देशन दिएका छौं, यतिदिन भित्र भनर समय स...