काँग्रेस नेतृ तथा पार्टीको महाधिवेशनमा उपसभापतिको उम्मेदवार रहेकी सुजाता कोइरालाले पार्टी एकढिक्का हुनुपर्नेमा जोड दिएकी छन् ।
बिहीबार बिहान उपसभापति पदको मतपरिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै यनले महाधिवेशनपछि एकढिक्का हुन सबैलाई आग्रह गरेकी ह्न् । नेपाली काँग्रेस एकढिक्का भएमात्र लोकतन्त्र बलियो हुने भन्दै उनले अबको आफ्नो भूमिका काँग्रेसलाई एकतावद्ध बनाउन हुने पनि बताइन् ।
उनले महाधिवेशनमा आफूलाई मत दिनेलाई धन्यवाद दिँदै राजनीतिक रुपमा हारेपनि महिला सशक्तीकरण र सहभागिताको विषयमा आफूले उठाएको उद्दामा वि...