ललितपुरमा साइकल लेन बन्दै

ललितपुर । सवारीसाधनको बढ्दो प्रयोगसँगै उपत्यकाका सहरी सडकहरू साँघुरा लाग्न थालिसकेका छन् । पैदलयात्रा कठिन भएको छ । सडककिनार गाडी तथा मोटरबाइक पार्किङ स्थलजस्ता भएका छन् । ट्राफिक जाम त सहरवासीको ...