काठमाडौँ - नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको अवस्था खतरामुक्त भएको चिकित्सकहरूले बताएका छन् ।
गएराति खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भइ घाइते भएका भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । उनले भने, 'नेपालबाट ल्याउँदा अवस्था स्थिर थियो यहाँ आएपछि...