लुम्बिनीको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१÷८२ को बजेट बहुमतले पारित भएको छ ।

सम्बन्धित सामग्री

लुम्बिनीको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ । चौथो अधिवेशनको बुधबार बसेको २३ औं बैठकले आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।

लुम्बिनीको बजेट पारित

रुपन्देही । असार १ गते आएको लुम्बिनी प्रदेश सरकारको बजेट बुधवार बहुमतले पारित भएको छ । प्रदेश सरकारले आगामी वर्षको लागि ३८ अर्ब ९७ करोड, ९५ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको थियो । विनियोजित बजेटमध्ये चालूतर्फ ११ अर्ब २५ करोड २७ लाख ८४ हजार अर्थात् २८ प्रतिशत र पूँजीगततर्फ २४ अर्ब ५८ करोड, ५९ […]

‘कर्मकाण्डी’ छलफल फास्ट ट्र्याकमा सकेर बुधवार राती लुम्बिनीको बजेट बहुमतले पारित

रुपन्देही । लुम्बिनी प्रदेश सभामा बजेटको कर्मकाण्डी छलफल फास्ट ट्र्याकमा सकेर बुधवार राती बहुमतले पारित भएको छ । बुधवार तीन चरणको बैठक बसालेर बजेटका विषयमा सामान्य छलफल तथा अन्य आवश्यक विधेयक पास गरिएको थियो । बुधवारको पहिलो बैठकमा विशेष समयमा विपक्षी दलका १५ जना सांसदलाई मात्र बोल्न दिइएको थियो । प्रदेशसभाको दोस्रो अधिवेशनको १८ औँ […]