१८ चैत, सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले २० चैतमा विश्वासको मत लिने भनी प्रदेशसभालाई जानकारी गराएपछि सत्ता गठबन्धनमा रहेको अर्को दल नेकपा एमाले अन्योलमा परेको छ । केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएपछि २२ फागुनमा नेपाली कांग्रेसले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत […]