महालक्ष्मी विकास बैंकका ग्राहकलाई डि डेस्टिनेसन लज एण्ड बारमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडास्थितडि डेस्टिनेसन लज एण्ड बारबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता पछि बैंकको डेबिटकार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग जनतालाई साक्षात्कार गराउने अभिप्रायले बैकले विभिन्न शाखाहरूबाट जनचेतना मुलक कार्यक्रमहरु