पब्जी हत्याकाण्ड : आमाको हत्यापछि पहिलो पटक छोरी बोलिन,‘कोठामा आमा छटपटाइरहेकी थिइन्’

एजेन्सी, २ असार । लखनउको पब्जी हत्याकाण्डकी १० वर्षीया निर्दोष छोरीले १२ दिनपछि मुख खोलेकी छिन् । सोधपुछको क्रममा उनले भनिन्, “दाइले गोली चलाएको मैले देखेको छैन् । आवाज मात्र सुनेको हु । आमा ओछ्यानमा पल्टिरहनुभएको थियो । त्यहाँ रगत थियो । दाइले मेरो हात समातेर अर्को कोठामा लगेर मलाई त्यहाँ छोडेर गयो। स्कुटी लिएर […]