मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केवलकारसँग केबलकारको सेवामा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रमबीच सम्झौता गरेको छ । पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केबलकारको टप स्टेसन सराङकोटमा स्विइङ , स्काई साइक्लिङ, टावर रेस्टुरेन्ट लगायतका अन्य विभिन्न सेवाहरू उपलब्ध छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख शंकर केसी