काठमाडौँ– अभिनेता आमिर खानले आउँदै गरेको चलचित्र ‘लाल सिंह चड्ढा’को प्रदर्शन मिति सारेका छन्। क्रिसमसको अवसरमा प्रदर्शन गर्ने भनिएको चलचित्र अब ‘भ्यालेन्टाइन डे’ २०२२ मा प्रदर्शन हुने भएको छ।’ आमिर खान प्रोडक्सनले विज्ञप्तिमार्फत यसबारेमा प्रस्ट पारेको छ। ‘महामारीले प्रभावित भएको कारण हामी हाम्रो चलचित्र ‘लाल सिंह चड्ढा’ क्रिसमसमा प्रदर्शन गर्न असमर्थ छौँ। हामी सन् २०२२ […]