पैसा बाँडेको आरोपमा काठमाडौँ-५ बाट एमालेका प्रदेश उम्मेदवारसहित तीन जना पक्राउ​ [भिडियाेसहित]

काठमाडौँ - पैसा बाँडेको आरोपमा प्रहरीले नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवारसिहत तीन जनालाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार ...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।