राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न हामीसँग खेर फाल्ने समय छैन : उपप्रधान श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नेपालको आर्थिक स्तरलाई गुणात्मक फड्कोमा पुर्‍याउने सरकारको लक्ष्य भएको बताएका छन्। ललितपुर अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रममा बोल्दै राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नको लागि अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताए। उनले भने-  नेपालको आर्थिक स्तरलाई गुणात्मक फड्कोमा पुर्‍याउनै पर्नेछ। त्यसको लागि सरकार र नीजि क्षेत्र मिलेर काम गर्नु छ। त्यो […]