११ दिन २५ मिनेटसम्म जागा बसेर विश्व किर्तिमान

मानिसका लागि दिनमा कम्तिमा पनि ८ घण्टाको निद्रा जरुरी हुन्छ । तर यो दुनियामा कोही मानिस ११ दिन सम्म जागै रहन सक्दा रहेछन् । सन् १९६० को दशकमा दुईजना अमेरिकी विद्यार्थीहरु ११ दिन २५ मिनेटसम्म नसुतिसकनै बिताए । रेन्डी गार्डनर र ब्रुस मेकएलिस्टरले यस्तो रेकर्ड बनाउन तथा स्कुलका लागि वैज्ञानिक प्रयोग गर्नका …

सम्बन्धित सामग्री

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पूर्व राजाद्वारा खुसी व्यक्त

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको विश्व किर्तिमान प्रति गर्व महशुश व्यक्त गरेका छन् । चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व किर्तिमानले नेपालीको गौरव बढाएको पनि जनाएका छन । ‘मित्र राष्ट्र चाइनाको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र नेपाली […]

७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान, अझै २६ दिन बाहिर निस्किने

काठमाडौं । उनले सबैभन्दा लामो समयसम्म पानीमुनि बसेर नयाँ विश्व किर्तिमान कायम गरेका छन् । उनी पानीमुनि बसेको ७४ दिन पुगेसँगै पूरानो किर्तिमान भंग भएको हो । तर उनलाई पानीमुनिको बसाई अझै पुगेको छैन । पानीमुनिको बसाइँ १ सय दिनसम्म पुर्‍याउने र त्यसपछि मात्रै बाहिर निस्किने ढिपी उनले गरेका छन् । सबैभन्दा लामो समयसम्म पानीमुनि […]

लगातार १३ हजार ५६० किलोमिटर उडेर चराले राख्यो विश्व किर्तिमान

काठमाडौं । एउटा कुनै चरा कतै पनि नरोकिइकन लगातार कति दूरीसम्म उड्न सक्छ होला ? कतिपय चराहरु साइबेरियाबाट हजारौँ किलोमिटरको यात्रा गरेर नेपालसम्म आउने गरेको हामीले पढेकै हो । यस्ता चराहरु यात्राको क्रममा ठाउँठाउँमा रोकिने अर्थात् थकाई मार्ने गर्दछन् । तर एउटा चरा चाहीँ अमेरिकाको अलास्काबाट अष्ट्रेलियाको तस्मानियासम्म लगातार कतैपनि नरोकिइकन उडेर नयाँ विश्व किर्तिमान […]

११ हजार पटक शरीर छेडेर विश्व किर्तिमान

काठमाडौं । संसारमा धेरै मानिसहरु आफ्नो अनौठो शोखका कारण चर्चित बनेका छन् । त्यसमध्येकी एक महिलाले आफ्नो शरीरलाई ११ हजार पटक प्वाल पारेर विश्व किर्तिमान कायम गरेकी छिन् । स्कटल्याण्डको एडिनबर्गमा बस्ने ६५ वर्षकी इलेन डेभिडसनलाई झ्वाट्ट देख्दा जो कोही पनि डराउन सक्छ । उनले आफ्नो शरीरलाई ११ हजार ३ सय पटक छेडाएकी छिन् । […]

२६औं पटक सगरमाथाको चुचुरो चुमेर कामिरिताको विश्व किर्तिमान

काठमाडौं, २४ वैशाख । सगरमाथाको २६औं पटक आरोहरण गरी कामिरिता शेर्पाले फेरि इतिहास रचेका छन् । यसअघि आफ्नै २५औं पटक सगरमाथा चढेको इतिहास कामिरिताले तोडेका हुन् । सोलुखुम्बुका ५२ वर्षीय कामिरिताले आज साँझ सगरमाथाको सफल आरोहरण गरेका हुन् । उनले ६ बजेर ५५ मिनेटमा चुचुरो चुमेको जनाइएको छ ।-File Photo

पीएनजीविरुद्ध कुशलले बनाए विश्व किर्तिमान

काठमाडौं, १४ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलिका ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने विश्व किर्तिमान बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा (पीएनजी) विरुद्धको खेलमा भुर्तेलले विश्व कीर्तिमान बनाएका हुन । पीएनजीविरुद्ध ११ रनमा २० रन बनाएका भुर्तेलले १२ खेलमा ५०० रन पूरा गरेका छन् । उनले भारतीय […]

शरीरमा एकसाथ ८५ चम्चा अड्याएर विश्व किर्तिमान (भिडियोसहित)

१८ माघ, काठमाडौं । इरानका एक व्यक्तिले आफ्नो शरीरमा एकसाथ ८५ वटा चम्चा अड्याएर अनौठो विश्व किर्तिमान कायम गरेका छन् । इरानको अकराजमा बस्ने ५० वर्षका एबोलफाजल मोख्तारीले यस्तो अनौठो किर्तिमानसँगै गिनिज बुकमा नाम लेखाएका हुन् । मोख्तारीका अनुसार उनले बच्चादेखि नै आफ्नो शरीरमा चम्चा अड्याउने अभ्यास गर्दै आएका थिए । आफूले बच्चैदेखि आफूमा यो […]

उल्टो हत्केलामा १८ अण्डा राखेर विश्व किर्तिमान ! (भिडियो सहित)

१६ मंसिर, काठमाडौं । विश्व किर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउन ठूलो काम केही गर्नुपर्दैन, अरुले भन्दा फरक गर्नु पर्दछ । हालै एक व्यक्तिले आफ्नो उल्टो हत्केलामा १८ वटा अण्डा अड्याएर विश्व किर्तिमान कायम गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ले सार्वजनिक गरेको भिडियोमा सेतो टिसर्ट लगाएका ती व्यक्तिले ट्रे मा राखिएका अण्डाहरु […]

रोनाल्डोद्वारा १११ गोलको विश्व किर्तिमान

एजेन्सी, १७ भदौ । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले विश्व किर्तिमान बनाएका छन् । उनले गएराति रिपब्लिक अफ आयरल्यान्डविरुद्ध पोर्चुगलका लागि दुई गोल गर्दै विश्व किर्तिमान बनाएका हुन् । यो गोलसँगे ३६ वर्षीय रोनाल्डो राष्ट्रका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोको नाममा पोर्चुगलका लागि १११ गोल गरेको किर्तिमान छ । यसअघि इरानका अली […]

रोनाल्डोले बनाए विश्व किर्तिमान

एजेन्सी, १० असार । क्रिस्टियानो रोनाल्डोले फुटबलमा नयाँ किर्तिमान बनाएका छन् । उनले पोर्चुगलका लागि १०९ गोल गरेर किर्तिमान बनाएका हुन् । अहिलेसम्म इरानका अली दाईको नाममा रहेको कुनैपनि देशबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको किर्तिमानसँग रोनाल्डोले बराबरी गरेका छन् । अब एक गोल थपेमा उनले किर्तिमान भंग गर्नेछन् । सन् १९९३ देखि २००६ सम्म अली दाईले […]